खोटाङबाट गाँ’जा र भ’रुवा ब’न्दुक सहित २ जना पक्राउ
खोटाङ, भदौ ७ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका ७ स्थितबाट गाँ’जा र भ’रुवा ब’न्दुक सहित दुई जनालाई पक्राउ गरिएको छ ।
दिउसो १ बजे जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ६५ बर्षीय मगम राईको घरमा लुकाई राखेको १५ केजी गाँ’जा र सोही स्थानका ३७ बर्षीय खगेन्द्र राईको घरमा लुकाई राखेको १ थान भरुवा ब’न्दुक बरामद भएको छ ।
गाँ’जा र ब’न्दुक बरामद भए सगै दुवैजना मगम र खगेन्द्रलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको छ ।


