क’रेन्ट लागेर एक जनाको मृ’त्यु
ईलाम, भदौ ७ । इलाम रोङ गाऊपालिका ६ सलकपुर कि ५० बर्षीया मैस्याङ तामाङको क’रेन्ट लागेर मृ त्यु भएको छ ।
हिजो दिउसो साढे १० बजे आफ्नै पुरानो घरमा घाँस काट्नको लागी घास काट्ने मेशिनमा लाईनमा जोड्न जाँदा मेशिन माथी राखेको सुईटर बेरिन गई स्वईटर निकाल्ने क्रममा क रेन्ट लागी घा ईते भएकी तामाङको उपचारको लागी लैजान घरमा ल्याई पुर्याउदा दिउसो ११ बजे मृ त्यु भएको थियो ।
घटनाको जानकारी पाए लगतै प्रहरी चौकी जिर्मले र ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।


