माछा पोखरीमा डु’बी मृ’त्यु
मोरङ, भदौ ७ । मोरङ मिक्लाजुङ्ग गाऊपालिका ७ सिसौली का १८ बर्षीय नारायण बोहोरा माछा पोखरीमा डु बेर मृ त्यु भएको छ ।
आज दिउसो साढे १ बजे आफ्नै घर छिउमा रहेको माछा पोखरीमा माछालाई चारो दिन जाँदा पोखरीमा डुबी बे पता भएका थिए । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय मधुमल्लाबाट प्रहरी टोली खटि गई स्थानिय बासी समेतको सहयोगमा खोजतलास गर्दा दिउसो सँवा ३ बजे बोहरालाई मृ त अबस्थामा फेला पारिएको थियो ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।


