वरिष्ठ अविधक्ता तुलाधरको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, ९ भदौ । सर्वोच्च बार एशोसिएशनले वरिष्ठ अधिवक्ता पन्नामान तुलाधरको ८१ वर्षको उमेरमा आज निधन भएकोप्रति दुुःख व्यक्त गरेको छ ।

सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले आजै प्रेस विज्ञप्ति जारी गरी सर्वोच्च बारका सदस्यसमेत रहनुभएका तुुलाधारको निधनबाट न्याय तथा कानूनी क्षेत्रमा गहिरो क्षति भएको जनाउनुभएको छ ।

निरन्तर कानून व्यवसायमा रहेर न्याय तथा कानूनी क्षेत्रमा विशिष्ट योगदान गर्न सफल एक कुशल, निर्भिक एवं आर्दश व्यक्तित्व गुमाएको अनुुभूति भएको र उहाँको योगदानको सधैँ अविस्मरणीय रहने सर्वोच्च बारले जनाएको छ ।

सर्वाेच्च बारले शोकको घडीमा शोक सन्तप्त परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दै स्व’र्गीय तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।