भेडेटार मुनि सवारी दूर्घटना,यात्रुहरुको स्थिति यस्तो छ

धनकुटा । भेडेटार मुनि आज सवारी दूर्घटना भएको छ ।

धरानबाट धनकुटाको खोकु तर्फ आइरहेको बोलेरो दूर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्र १.०२-००१ ज ४०७७ नं वोलेरो दूर्घटना भएको प्रतक्षदर्शी लक्षमण लिम्बुले जानकारी दिनुभयो ।

गाडीमा सवार सबै यात्रुहरु भने सकुशल रहेको उहाँले बताउनु भयाे । दुर्घटनाग्रस्त वौलेरोमा सामान्य क्षति पुगेको छ ।

दूर्घटनाको कारण खुलेको छैन । प्रहरीले भने दूर्घटनाको बारेमा जानकारी नभएको जनाएको छ ।-फोटो :लक्ष्मण लिम्बु

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।