आज एकाबिहानै यसरी भोजपुरमा श्रीमतीको ह त्या पछि आफैले गरे आ’त्म ह त्या
भोजपुर,भदौ १२ । भोजपुर षडानन्द नगरपालिका -९ तालखर्क का ४० बर्षीय बुद्दीमान राईले आफ्नै श्रीमतीको ह त्या गरेर आफुले पनि झु न्डिएर आ त्म ह त्या गरेका छन् ।
आज बिहानको राती साढे १ बजे उनले आफ्नै श्रीमती २८ बर्षीया ईन्द्रकला राईलाई धा रिलो ह तियार खु कुरीले ढा डमा प्र हार गरी ह त्या गरी आफू घरबाट अन्दाजी ४० मिटर टाढा रहेको दुधिलोको रुखमा कपडाको पा सो लागी झु ण्डिएको अबस्थामा फेला परेका थिए ।
घटनास्थलमा आफ्नै आमालाई खु कुरी प्र हार गरेको देखेर उनिहरुकै ८ बर्षीय छोराले स्थानियलाई खबर गर्न गएका थिए । घटनाको बारेमा जानकारी पाऊन साथ स्थानियबासी गई हेर्दा ईन्द्रकला राईको मृ त्यु भई सकेको र उनलाई खोजतालस गर्दा झु न्डिएको अबस्थामा फेला परे पश्चात प्रहरी जानकारी गराएका हुन ।
घटनास्थालमा ईलाका प्रहरी कार्यालय साङपाङ र ईलाका प्रहरी कार्यालय तिवारीभंज्याङबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।


