युकेमा १२ औं नेपाल मेला सम्पन्न (भिडियो सहित)

लण्डन । गत २९ अगष्ट २०२१ का दिन लण्डनको क्रामटन पार्कमा १२ औं नेपाली मेला सम्पन्न भएको छ ।

युकेका लागि नेपाली राजदुत लोक दर्शन रेग्मीको प्रमुख आतिथ्यमा आयोजित मेलामा विभिन्न २२ संघसंस्थाले आआफ्नो संस्कार, सस्कृति र भेषभुषा प्रस्तुत गरेका थिए । गैर आवासिय नेपाली संघ युकेका नवनिर्वाचित प्रेम गाह मगर र नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष ध्रुर्व अर्याल लगायतको उपस्थिती रहेको थियो ।

तमु धी युकेले आयोजना गरेको मेलाको अध्यक्षता हितकाजी गुरुङको अध्यक्षता भएको कार्यक्रमलाई कुमार गुरुङ र भाविका लोप्चन लगायतले सचालन गरेका थिए । गत बर्ष कोभिड–१९ को महाब्याधिको कारण आयोजना भएन । यस पटक पनि कोभिडको कारण उपस्थिती थोरै रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।