उदयपुरका ५२५ विद्यालय खुले

ईश्वर तामाङ/उदयपुर, २७ भदौ । कोराना भा इरस संक्रमण महामारीका कारण बन्द रहेका उदयपुरका शिक्षण संस्थाहरूले विद्यार्थीलाई भौतिक रूप उपस्थित गराएर पठनपाठन सुरू गरेका छन् । उदयपुरको आठ स्थानीय तहहरूमध्ये लिम्चुङबुङ गाउँपालिकाबाहेक सात स्थानीय तहमा विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सुरू गरिएको छ ।

त्रियुगा नगरपालिका, केलका नगरपालिका, चौदण्डीगढी नगरपालिका, कटारी नगरपालिका, रौतामाई गाउँपालिका, ताप्ली गाउँपालिका र उदयपुरगढी गाउँपालिका चार सय १० सामुदायिक विद्यालय, एक सय आठ संस्थागत विद्यालय, धार्मिक ६ र सदरसा एक गरी पाँच सय २५ वटा सामुदायिक विद्यालयले पठनपाठन सञ्चालन गरेका हुन् ।

सरकारले अघि सारेको ’स्मार्ट लक डाउनको अवधारणाअनुसार सामुदायिक विद्यालयले भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गरेको जनाएका छन् । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने गरी विद्यालय खोल्न स्थानीय तहले अनुमति दिएका हुन् । -न्यूज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।