धनकुटामा बसको ठ’क्करबाट एकको नि’धन

धनकुटा,२७ भदौ । धनकुटाको साँगुरिगढी गाउपालिका ६ मालबासेमा आज साँझ बसकौ ठक्करबाट बाट १ जनाको मृ त्यु भएको छ ।

संखुवासभाबाट धरान जाँदै गरेको को१ ख ४८८९ नम्बरको बसलाई सोही दिशा तर्फ जादै गरेको को १९ प ९४२८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्दा बसको ठक्करबाट मेटरसाइकल चालक इलाम चुलाचुलि बस्ने ३३ बर्षका रत्नकुमार राईलाई सामान्य चो’ट लागेको छ ।

धनकुटाको शहिदभुमि गाउँपालिका ४ का ३६ बर्षका गणेश राई गम्भीर घा इते भएको र उनको थप उपचारको लागि बिपि काेइराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृ त्यु भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रण लिएको जनाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।