साप्ताहिक र पाक्षिक बजारमा सर्वसाधारणको चहल पहल बाक्लिदै

धनकुटा, ७ असोज । विश्वभर म’हामा’रीको रूपमा फैलिएको कोरोना भा’इरसको त्रास कम हुदै गए पछि धनकुटा जिल्लाका साप्ताहिक र पाक्षिक बजारमा सर्वसाधारणको चहल पहल बाक्लिदै गएको छ ।

सरकारले गरेको लकडाउन र स्थानिय प्रसासनले समय समयमा लगाएको निशेधाज्ञाका कारण बन्द भएका यस्ता बजार क्रम खुल्दै गएका छन् भने सर्बसाधारण र व्यापारीको समेत चहलपहल बढ्दै गएको छ ।

लामो समय सम्म सुनसान बनेको धनकुटाको विहिबारे हटियामा आज भने निकै चहल पहल देखिएको छ । नेपालीहरुका महान चाड पर्व समेत सुरु भएकाले पनि बजारमा चहल पहल बढेको पाइएको छ ।

सर्ब साधारहरुलाई चाडबाडका लागि चाहिन बस्तुहरु खरिद विक्रीका लागि भए पनि स्वाथ्य सुरक्षामो मापदण्ड पालना गर्दै यस्ता बजार संचालन गर्नु पर्ने व्यावसायी सुर्य राईले बताए । उनले भने दशैं तिहार जस्ता चाडपर्व आउनै लागेका छन् त्यसका लागि चाहिन सरसामान जोर जाम गर्ने पर्छ त्यसैले पनि अब हाट बार स्वाथ्य मापदण्डका पालना गरि खोल्नुको विकल्प छैन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।