जेष्ठ नागरिकहरुलाई सम्मान

नारायण कुमार राई/धनकुटा,१५ असोज । ३१ औं अन्तराष्ट्रिय जेष्ठ नागरीक दिवशको अवसरमा छथर जोरपाटी गाउँपालिकाले एक दर्जन जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।

पालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा शुक्रबार एक सम्मान कार्यक्रमको आयोजना गरेर पालिकाका १२ जेष्ठ नागरीकहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा धनमायाँ लिम्बू,डम्बरबहादुर कार्की,हर्कबहादुर पुलामी,निमा शेर्पा,कमलसिंह लिम्बू,कुलमायाँ लिम्बू खड्गबहादुर अधिकारी,सिता लिम्बू,पूर्णबहादुर खनाल,खेमकुमारी ओझा,नेत्रकुमार काफ्ले र टेन्डि शेर्पा रहनुभएको छ ।

उहाँहरुलाई शाखाले न्यानो कपडा दिएर सम्मान गरिएको महिला तथा बालबालिका शाखाकी प्रमुख एलिना निरौलाले जानकारी दिनुभयो ।

हाल पालिकामा सामाजिक सुरक्षा भत्ता लिने जेष्ठ नागरीकको संख्या ९०५ जना रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।