खेलकुद सामान वितरण

धनकुटा ।शहिदभुमि गाउपालिका वडा नं ४ मा एक कार्यक्रमको बिच खेलकुद समिति गठन गर्दै खेलकुदका सामान वितरण गरिएको छ ।

वडा नं ४ का वडा अध्यक्ष भुपेन्द्र राईको अध्यक्षतामा बसेको बैठकले १३ सदस्यीय वडा स्तरीय खेलकुद समिति गठन गरिएको हो ।

समितिको अध्यक्षमा आलोक राई, उपाअध्यक्ष अदिप राई ,सचिव प्रदिप राई,सहसचिव निराज राई,कोषध्यक्ष दोसन राई रहेकाछन् ।

त्यस्तै गरी सदस्यहरुमा विनिता याख्खा, विनोद गिरी,अशोक राई,विकास राई,भोगेन्द्र राई,सजिताराई, रोशन राई र एनदिप राई रहेको छ ।

खेलकुद समितलिाई वडा अध्यक्ष भुपेन्द्र राईले बधाई तथा शुभकामना ज्ञापन गर्नु हुदै खेलकुदका सामान वितरण गर्नु भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।