अपडेट : ६९ जनाले गरे रक्तदान

नारायण कुमार राई/धनकुटा, १६ असोज । नेपाल रेडक्रस शोसाईटी सिंधुवा शाखाले सन्चालन गरेको १ दिने खुल्ला रक्तदान कार्यक्रममा ६९ जनाले रक्तदान गरेका छन ।

शुक्रबार सिंधुवा बजारमा शुरु भएको रक्तदान कार्यक्रममा ५९ पुरुष र १० जना महिलाहरुले रक्तदान गरेको शाखाका सचिव सुन्दरमान डंगोलले जानकारी दिनुभयो ।

रक्तदान कार्यक्रममा शाखाका सभापति निलबहादुर थापाको अध्यक्षता तथा नेपाल रेडक्रस शोसाईटी १ नं. प्रदेशका सभापति नरेन्द्र पोखरेलको प्रमुख आतिथ्यमा भएको थियो ।

निगाले सिमेन्टको सहयोगमा सम्पन्न उक्त रक्तदान कार्यक्रम सन्चार केन्द्र धरानको प्राबिधिक सहयोगमा सम्पन्न यो रक्तदान कार्यक्रम शाखाले पाँचौ पटक सम्पन्न गरेको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।