पाख्रीबासमा बसले सहचालकलाई नै कि’चेपछि…

धनकुटा । धनकुटाको पाख्रीवासमा केही वेरअघि बसले सहचालकलाई कि’च्दा सह चालक ग’म्भिर घा’ईते भएका छन् ।

भोजपुरबाट धरान तर्फ जाँदै गरेको बा २ ख ५८४० नं बसका सहचालक चलिरहेकै बसको ढोकाबाट ख’सेपछि उनलाई मामा भाञ्जा होटल अगाडी कि’चेको हो । उनलाई ग’म्भिर अवस्थामा उपचारका लागि अ’स्पताल लगिएको प्रहरीलाई उधृत गर्दै ४ नं वडाध्यक्ष शोवित निरौलाले जानकारी दिनुभयो ।

बस र चालक ईलाका प्रहरी कार्यलय पाख्रीबासले नि’यन्त्रणमा लिएकाे छ ।

सहचालकको नाम, ठेगाना अहिले केही नखुलेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

बिस्तृत विवरण आउन बॉंकी छ ।

यो पनि पढ्नुहोस्…

आजदेखि मध्य भोटेकोसीको आईपीओ बिक्री खुला

काठमाडौं, २० असोज/मध्य भोटेकोसी जलविद्युत कम्पनीले बुधबारदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासनमा ल्याएको छ । कम्पनीले सर्वसाधारणलाई बाँकी ९० लाख कित्ता सेयर निष्कासन गर्नेछ ।

कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९० करोड बराबरको ९० लाख कित्ता सेयर निष्कासन गरेको हो । आईपीओमा सर्वसाधारणले २० देखि २५ असोजसम्म आवेदन दिन सक्ने छन् ।

कम्पनीले गत ५ वैशाखमा नेपाल धितोपत्र बोर्डबाट कुल एक करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ९० लाख कित्ता निष्कासन गर्नेछ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।