अपडेट : पाख्रीबासमा बसले कि’चेका सहचालकको परिचय खुल्यो,उपचारको क्रममा मृ त्यु

धनकुटा,२० असोज । धनकुटाको पाख्रीवासमा आज विहान गुडीरहेको बसबाट ख सेर बसले कि च्दा ग म्भिर घा इते भएका सहचालकको मृ त्यु भएको छ ।

गुडिरहेको बसको ढोकाबाट ख सेपछि सोही बसले कि चेर ग म्भिर घा इते भएका भोजपुर नगरपालिका ११ आम्चोक निवासी अन्दाजी वर्ष १८ का धन बहादुर पाठकको उपचारको लागि धनकुटा अस्पताल लगिएकोमा चिकित्सकले मृ त घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

भोजपुरबाट धरान तर्फ जाँदै गरेको बा २ ख ५८४० नं बसले उनलाई विहान करिव १० वजे तिर कि चेको थियो । बस र बसका चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो पनि पढ्नुहोस्…

फेरि ल्याण्ड हुन सकेन बुद्द एयरको जहाज

सुर्खेत, २० असोज । बुद्ध एयरको यू ४–१३३ नम्बरको जहाज सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको छ । काठमाडौंबाट सुर्खेत आएको बुद्ध एयरको जहाज सुर्खेतको भेरी आसपासमा लागेको कुहिरोका कारणले विमानस्थलमा अवतरण हुन नसकेको हो ।

सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको बुद्ध एयर सुर्खेतका प्रमुख अनिल पन्तले बताए । ‘भेरी नदीको आसपासमा कुहिरोका कारण सुर्खेत विमानस्थल अवतरण गर्न सकिएन, त्यसैले नेपालगञ्ज डाईभर्ट गराइएको हो,’ उनले न्युज कारखानासँग भने, ‘नेपालगञ्जबाट जहाज फेरि सुर्खेत आउन थालेको छ ।

त्रिभुवन विमानस्थलबाट ८ बजे सुर्खेतका लागि उडान भरेको उक्त जहाजमा चालकदलका चार जनासहित ४६ जना यात्रु रहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।