टोल कमिटी गठन

धनकुटा । नेकपा (एमाले) वडा न २ भिरगाउको टोल भेलाले आहाल डाडा टोल कमिटी गठन गरेको छ ।

हस्त बहादुर राईको अध्यक्षतामा पार्टीको ४२ सदस्य आहाल डाडा टोल कमिटी गठन गरेको हो । भेलामा नेकपा एमालेको प्रदेश कमिटी सदस्य एबम् धनकुटा नगरपालिकाको प्रमुख चिन्तन तामाङ्गको प्रमुख आथित्यता सम्पन्न भएको थियो ।

नव गठित टोल कमिटी उपाध्यक्षमा आन्नद राई ,सचिवमा मान बहादुर राई र सहसचिवमा आशा राई रहेकाछन् ।

भेलामा २ न वडाको वडा अध्यक्ष चन्द्रलाल तामाङ ४ न वडा अध्यक्ष जमसेर छाराहाङ्ग, कार्यपालिका सदस्य एबम् किरात आठपहरिया समाजको केन्द्रिय महासचिब सुर्य आठपहरिया,पार्टी वडा कमिटी अध्यक्ष कृष्ण खड्का,पार्टी नगर कमिटी सदस्य र पार्टाीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको नेकपा एमाले नगर अध्यक्ष अर्जुन छाराहाङले जानकारी दिनुभएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।