पूर्व सभापति तथा समाजसेवी गिरीको नि’धन,यसरी गरियो अन्त्येष्टि

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका ६ लेगुवाका वरिष्ठ समाज सेवी एवम नेपाली कांग्रेस धनकुटा क्षेत्र नं २ का पूर्वसभापती अमृत गिरीको नि धन भएको छ ।

लामो समय देखी क्या न्सर रो गबाट पी डित गिरीको ८१ बर्षका उमेरमा आईतवार निधन भएको हो । तत्कालिन लेगुवा गाउ पञ्चायतको प्रधान पञ्च, कांग्रेस जेष्ठ सभा सदस्य गिरीको आफ्नै निवास लेगुवामा नि धन भएको हो ।

स्व गिरीको महालक्ष्मी नगरपालिकाको लेगुवा विश्रान्ति मन्दिर स्थित अरुण नदीको किनारमा नेपाली कांग्रेसको चारतारे झण्डा ओढाएर सम्मान पूर्वक अन्त्यष्टि गरिएको छ ।

गिरीको पा र्थिव शरिरमा कांग्रेस केन्द्रिय आमन्त्रित सदस्य एवम् संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठ, जिल्ला सभापती अग्नी प्रसादा पौडेल,महासमिति सदस्य आनन्द सन्तोषी राई,संविधान सभा सदस्य अञ्जना ताम्ली,जिल्ला सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई ,महालक्ष्मी नगर कार्य समितिका सभापती ध्रुव राय,पाख्रिवास नगर कार्य समितिका सभापती प्रेम भण्डारी सहित पार्टी जिल्ला तथा विभिन्न पालिकाका सदरुयहरुले पार्टीको चारतारे झण्डा ओढाएर सम्मान पूर्वक अन्तिम श्र द्धाञ्जली अर्पण गरेका थिए ।

१९९७ सालमा जन्मनु भएका स्व गिरीको श्रीमती तीन छोरा र पान्च जना छोरीहरु छन् । उहाँको नि धनले कांग्रेसले एक अभिभावक, कुशल संगठनकर्ता र समाजले वरिष्ठ समाजसेवी गुमाउदा धनकुटालाईनै अ पुरणीय क्ष ती पुगेको कांग्रेस जिल्ला सचिव राईले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।