कोरोना पिडित महिलाहरुको सहयोगगार्थ संचालित भाग्यशालि चिठ्ठा उपहारको नतिजा सार्बजनिक

धनकुटा । दशै तिहारको अवसरमा अखिल नेपाल महिला संघ धनकुटाद्वारा आयोजनामा कोरोना पिडित महिलाहरुको सहयोगगार्थ सञ्चालन गरिएको भाग्यशालि चिठ्ठा उपहार कार्यक्रमको भाग्यशाली चिठ्ठा छथरजोरपाटि गाउपालिका वडा नं ६ का प्रकाश श्रेष्ठलाई परेको छ ।

कोरोना पिडित महिलाहरूलाई सहयोगका लागि आयोजना गरिएको भाग्यशाली चिठ्ठा कार्यक्रममा १३ वटा पुरस्कारको व्यवस्था गरिएको थियो ।

अखिल नेपाल महिला संघले आज धनकुटाको मदन चोकमा एक कार्यक्रम आयोजना गरि भाग्यशाली चिठ्ठा उपहार खोलिएको थियोे । सहयोगगार्थ चिठ्ठा कार्यक्रम को प्रथम पुरस्कार ३३७२ नम्बर ल्यापटप छथरजोरपाटि गाउपालिका वडा नं ६ हिलटप होटलका पकाश श्रेष्ठलाई परेको छ ।

त्यस्तै गरि दोस्रो पुरस्कार फ्रिज सागुरिगढी गाउपालिका डाडाबजारका सुजिन्द्र कुमार याख्खाले पाएको छ ।तेस्रो पुरस्कार सागुरिगढीका मोबाईल नन्दकुमारि परियारले पाएकाछन् ।

त्यस्तै गरि सान्त्वना पुरस्कारहरू प्रेम ओझा छथरजोरपाटि ४ ,अनु तामाङ छथरजोरपाटि १ ,ओम विक्रम कट्टुवाल महालक्ष्मी ४,केदार ,उमा भट्टराई छथर , रायमाझी धनपा १ ,प्रनिस लिम्बू सागुरिगढी २ ,सोभित श्रेष्ठ धनपा ७ ,पोषण श्रेष्ठ सुन्दर हरैचा १२, रमेश राई शहिदभुमि ,बविता तिमल्सिना पानपा १० रहेकाछन् ।चिठ्ठा कार्यक्रम बाट संकलन गरिएको आर्थिक तिहार पछि कोरोना पिडित महिलाहरूलाई वितरण गरिने संघले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।