पत्रकार महासंघ धनकुटा शाखाको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

धनकुटा,१७ कार्तिक । नेपाल पत्रकार महासंघ धनकुटाका शाखाले शुभदिपावली, नेपाल सम्बत, छठ , चासोक तग्नाम,उद्यौली लगायतका चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको ।

महासंघले आयोजना गरेको कार्यक्रमा नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राईले नेपाल पत्रकार महासंघ धनकुटाका शाखाको तर्फ बाट शुभकामना दिदै नेपाली चाडपर्वहरुले सबै नेपाली लाई एकताको शुत्रमा बाँधेको बताउँनु भयो साथै उहाँले चाडपर्व लाई मनोरञ्जन भन्दा पनि संस्कृतिको संरक्षणको रुपमा लिनु पर्ने बताउँनु भयो ।

शुभकामना आदान प्रदान कार्यक्रमा नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य सरीता बराईली, नेपाल प्रेस यूनियनका केन्द्रिय उपाध्यक्ष बिजयसन्तोषी राई, पत्रकार महासंघका पूर्व अध्यक्ष तथा सल्लाकार खगेन्द्र प्रसाद घिमिरे, सल्लाकार भेषराज कट्टेल, नेपाल प्रेस यूनियन धनकुटा शाखाका सचिव विकास घिमिरे, प्रेस चौतारी नेपालका उपाध्यक्ष रविन कट्टेल, प्रेस सेन्टरका इन्चार्ज इश्वर थापा, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष संजयसन्तोषी राई, नेपाली कांग्रेस धनकुटाका कोषध्यक्ष दिनेश राई, नेकपा एकिकृत समाजवादी धनकुटाका सचिव खगेन्द्र सुवेदी, लगायत धनकुटा जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधीको उपस्थिती रहेको थियो ।

कार्यक्रममको संचालन नेपाल पत्रकार महासंघ धनकुटाका सचिव हरिबहादुर लम्जेलले गर्नू भएको थियो भने नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राईको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।