अपडेट :धनकुटामा बन्दको प्रभाव सार्वजनिक सवारी र विद्यालयमा मात्र

धनकुटा,३० कार्तिक । नेत्र विक्रमचन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटीको आवहानमा गरेको नेपाल बन्दको प्रभाव धनकुटामा सार्वजनिक सवारी र विद्यालयमा दखिएको छ ।

धनकुटामा बजार पसल निर्वाद रुपमा खुल्ला रहे पनि सार्वजनिक सवारी ठप्प तर निजी सवारी भने संचालनमा रहे जिल्लाका कतिपय विद्यालय खुला गरिए पनि धेरै विद्यालयहरु भने बन्द रहे बन्दका समयमा कुनै पनि कुनै अप्रिय घटना नभएका र कसै लाई पक्राउ नगरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरिक्षक नकुल पोख्रेलले जानकारी दिनु भयो ।

पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरुद्धमा नेत्र विक्रमचन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटीले आज देश व्यापी बन्दका घोषण गरेको थियो ।

प्रदेशसभा बैठक स्थगित, मुख्यमन्त्रीले विश्वासको मत लिन पाएनन्
विराटनगर, ३० कात्तिक (रासस) : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सदस्य नआएपछि प्रदेश नं १ को प्रदेशसभा बैठक स्थगित भएको छ ।

मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक भोलि बिहान साढे ११ बजेसम्मका लागि स्थगित भएको हो ।

प्रदेशसभाको बैठक सुरू हुनासाथ सभामुख प्रदीपकुमार भण्डारीले कार्यसूचीमा प्रवेशै नगरी प्रमुख प्रतिपक्षी दल अनुपस्थित भएको भन्दै भोलि बुधबार बिहान ११ः३० बजेसम्मका लागि स्थगित भएको घोषणा गर्नुभएको थियो ।

नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १२८ को उपनियम (४) बमोजित प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।