विद्यालयको ६८ औं वार्षिकोत्सबको अवसरमा पढाइ सीप प्रतियोगिता सम्पन्न

धनकुटा । धनकुटा नगरपालिका २ भीरगाउको श्रीमान टंक माद्यमिक विद्यालयको ६८ औं वार्षिकोत्सबको अवसरमा पढाइ सीप प्रतियोगिता सम्पन्न भएको छ ।

वडा नं २ भित्रका ७ विद्यालयका कक्षा १ देखि ३ सम्मका २र२ जना विद्यार्थी सहभागी भएका मध्ये आदर्श राई (मधुगंगा प्रा.वि) प्रथम, सुप्रिया घिमिरे (धर्मोदय प्रा. वि) द्वितीय र कृतिका निरौला (टंक मा.वि) तृतीय भएका छन् ।

श्रीमान टंक माविका प्रधानाध्यापक नरवहादुर विश्वकर्माको सभापतित्वमा सञ्चालित कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् धनकुटा नगरपालिका वडा नं २ का अध्यक्ष चन्द्रलाल तामाङले यस्ता प्रतियोगिताले बालबालिकाको पठन सीपको बिकास हुने बताउनुभयो ।

साथै एक अर्को विद्यालयको पठन क्षामता बुझ्न र जान्न पाइने समेत उहाँले बताउनुभयो । कार्यक्रमको सञ्चालन शिक्षक सरोज दाहालले गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।