फोनिज धनकुटाका नवनिर्वाचित पदाधिकारीहरुलाई पद हस्तान्तरण

धनकुटा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज धनकुटाका नवनिर्वाचित पदाधिकारीहरुलाई पद हस्तान्तरण गरिएको छ ।

फोनिजका निवर्तमान जिल्ला अध्यक्ष शन्तवीर लामाको अध्यक्षता तथा फोनिजका १ नं प्रदेश महासचिव विदुर खवासको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमको वीच नवनिर्वाचित जिल्ला पदाधिकारीहरुलाई पद हस्तान्तरण गरिए हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश महासचिव खवासले जिल्लामा निर्माण गरिएको अक्षकोष वृद्धीका लागि लाग्न नयाँ कार्य समितिलाई आग्रह गर्दै आफ्नो तर्फबाट आवश्यक सहयोग रहने बताउनु भएको छ । त्यस्तै केन्द्रिय सदस्य सञ्जय सन्तोषी राईले आदीवासी जनजातीहरु प्रति राज्यबाट भईरहेको विभेद विरुद्व आदीवासी जनजाती पत्रकारहरुले आफ्नो कलम कलम चलाउनु पर्नेमा जोड् दिनुभयो ।

उहाँले आफ्नो स्वार्थ पूर्तिका लागि जातजातीको कुरालाई भर्याङको रुपमा मात्र प्रयोग गर्ने छद्मभेषी व्यक्ति विरुद्व आवाज उठाउन पनि आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ १ नं प्रदेश उपसभापति हिमा चेम्जोङ,नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई,निर्वाचन आयुक्त ठगिन कुमार राई लगायतले मन्तव्य राखेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।