धनकुटामा आज फेरि दुई सवारी दु’र्घटना

धनकुटा । धनकुटमा आज एकै दिन दुई स्थानमा सवारी दू’र्घ’टना भएका छन् । जस अनुसार धनकुटा नगरपालिका ६ बाघेखोला स्थित कोशी लोकमार्गमा धनकुटावाट पात्ले खोला तर्फ जादै गरेको लु १ स ८४२४ नं टेम्पो पात्लेखोलामा दू’र्घट’ना हुँदा धनकुटा नगरपालिका ६ बस्ने बर्ष ३८ की मुना भुजेल तामाङ सा’मान्य घा’ईते हुनु भएको छ । उहालाई उ’पचारको लागि जिल्ला अ’स्पताल धनकुटा ल्याईएको छ ।

टेम्पु चालक धनकुटा नगर पालिका ९ बस्ने बर्ष २८ को ज्ञानेन्द्र सुबेदी घा’ईतेको उपचारको लागि संलग्न हुन आउने क्रममा घा’समा हा’ल्ने (सु’पर हि’ट) नामक बि’षा’दी से’वन गरी अ’चेत भई जिल्ला अस्पताल धनकुटामै उपचार भई रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका एसपी नहकुल पोखरेलले जानकारी दिनुभयो । दू’र्घट’ना दिउँसो १:५० बजे तिर भएको हो । अटो सडकमा आफै अ’नियन्त्रित भई भितामा ठो’क्किएर दु’र्घटना भएको हो ।

त्यस्तै धनकुटा नगरपालिका ९ मुलघाट स्थित कोशी लोकमार्गमा तेह्रथुमवाट धरान तर्फ जादै गरेको ग १ ख ७४७६ नं को बसको ब्रे’क अचानक फे’ल भई सडकमा अ’नियन्त्रित भई प’ल्टीदा बसमा सवार सुनसरी जिल्ला धरान उपमहानगरपालिका ७ बस्ने बर्ष ४१ की दिल कुमारी मादेन सामान्य घा’ईते हुनुभएको छ । उहाँलाई उपचारको लागि धरान घोपा तर्फ पठाइएको प्रहरीले जनाएको छ । दू’र्घटनाग्र’स्त बसका चालक सुनसरी धरान उपमहानगरपालिका १३ बस्ने बर्ष २८ को संजय आले मगर प्रहरीको नि’यन्त्रणमा रहेको एसपी पोखरेलले जानकारी दिनुभयो ।

ए डिभिजन लिगको नवौं चरण शुक्रबारबाट, आफ्नो टिमबारे १० प्रशिक्षक के भन्छन् ?
काठमाडौं, २९ पुस/सहिद स्मारक ए डिभिजन लिगको नवाँै चरणका खेल भोलि (शुक्रबार)बाट सुरु हुँदै छन् । सुरुवाती तीन दिन दुई खेल हुनेछन् भने अन्तिम सोमबार एक खेलमात्र हुनेछ । हरेक खेल दशरथ रंगशालामा हुनेछ । पहिलो खेलमा विभागीय एपीएफ फुटबल क्लबले हिमालयन शेर्पा क्लबको सामना गर्दा दोस्रो स्थानको मनाङले नयाँ प्रतिद्वन्द्वी सातदोबाटो युथको चुनौती सामना गर्नेछ ।

दोस्रो दिन पुछारमा रहेको फ्रेन्ड्स बलियो आर्मी फुटबल क्लबसँग आमुनेसामुने हुनेछ । सोही दिन साँझ हुने खेलमा थ्री स्टारले अपराजित संकटाको सामना गर्नेछ । तेस्रो तथा आइतबार ब्रिगेड ब्वाईज क्लब (बीबीसी) ले शीर्ष स्थानको मछिन्द्र फुटबल क्लबको सामना गर्दा सोही दिनको दोस्रो खेलमा रेलिगेशन जोनमा रहेका नेपाल पुलिस र च्यासल युथ क्लब भिड्नेछन् ।

सोमबारको अन्तिम खेलमा न्युरोड टिम एनआरटीले जावलाखेल युथको सामना गर्नेछ । नवाैँ चरणको खेलअघि अखिल नेपाल फुटबल संघ (एन्फा)ले गरेको पत्रकार सम्मेलनमा सहभागी १४ क्लबका १० प्रशिक्षक सहभागी भए । संकटा, शेर्पा, पुलिस र बीबीसीको प्रशिक्षक भने उपस्थित भएनन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।