धनकुटामा अटो दुर्घटना,एकको मृ त्यु

धनकुटा । धनकुटामा आज साँझ अट्टो दुर्घटना हुँदा एक जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा अटो चालक धनकुटाको छथरजोरपाटी गाउँपालिका १ घर भई हाल धनकुटा नगरपालिका ७ जिरोप्वइन्ट बस्ने बर्ष ६० को लाल बहादुर दर्लामी मगर रहेको प्रहरीले जनाएको छ ।

दूर्घघटनामा परि घाइते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा लगिएकोमा उपचारको क्रममा मृ त्यु भएको जिल्ला प्रहरी कार्यलय धनकुटाका डिएपी सुरज कार्कीले जानकारी दिनुभयो ।

धनकुटा नगरपालिका ७ जिरोप्वइन्ट स्थित कोशिलोकमार्गमा धनकुटा बजारबाट जिरोप्वइन्ट तर्फ जांदै गरेको मे १ ह ४४७४ नं को अट्टो अनियन्त्रित भई सडको नालीमा पल्टिदा दूर्घटना भएको हो ।

दूर्घटना ग्रस्त अटो जिल्ला ट्राफिक कार्यालय धनकुटाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।