सांगुरीगढी गाँउपालिका ८ लाई फुसको छाना मुक्त वडा बनाउन सफल

धनकुटा । गुणस्तरिय सूरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत धनकुटाको सागुरीगढी गाँउपालिका ८ लाई फुसको छाना मुक्त वडा बनाउन सफल भएको छ ।

दलित सुमुदायलाई प्रमुख प्राथमिक्तामा राखेर गाँउपालिकाले दलित फुस मुक्त कार्यक्रम सञ्चालन गरेको थियो । सोहि कार्यक्रम अन्तरगत वडा नं ८ का ३५ घर दलित समुदायको घरमा रङगीन जस्तापाताको छानो फेरिएको छ ।

त्यस्तै वडाले वडा भित्रिका असाहय अतिविपन्न गरिब, जस्तापाता किन्न नसक्नेहरुको पहिचान गरी घरको छाना फेरीदिएको छ । वडा नं ८ का वडा अध्यक्ष विनय राईले आफुले ५ वर्ष भित्र वडाको दलित समुदाय सहित असाहाय अतिविपन्न परिवार सहित जम्मा १ सय २१ घरको फुसको छाना हटाएर टिन लगाउन सफल भएको बताउनुभयो ।

फुसको छाना मुक्त वडा वनाउन शूरुवाती वर्ष देखि वडा ,गाँउपालिका र संघको प्रयासबाट सफल भएको वडाअध्यक्ष राईले बताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।