राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसनको प्रदेश १ अध्यक्षमा धनकुटाका राजन पौडेलको उम्मेद्धारी घोषणा

धनकुटा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेश्नल प्याब्सन) को प्रदेश १ अध्यक्षमा धनकुटाका राजन पौडेलले उम्मेद्धारी घोषणा गर्नु भएको छ ।

धनकुटा बोर्डिङ स्कुलका संस्थापक तथा प्रिन्सिपल पौडेलले यही फागुन २२-२३ गते बाँके जिल्लाको नेपालगञ्जमा हुने ७ औं राष्ट्रिय महाधिवेशन तथा प्रदेश नं १ को दोस्रो अधिवेशनका लागि प्रदेश अध्यक्षमा उम्मेदवारी घोषणा गर्नु भएको हो ।

बिगत १५ वर्ष देखि नेशनल प्याब्सनमा निरन्तर आबद्धभइ काम गर्दै उहाँले एक कार्यकाल प्रदेश नं १ को सचिव, धनकुटा जिल्लाको संस्थापक अध्यक्ष सहित २ कार्यकाल जिल्ला अध्यक्ष रहेर कुशलता पूर्वक काम गरिसक्नु भएको जिल्ला अध्यक्ष दिनेश भण्डारीले बताउनु भयो ।

सरल स्वभाव, कुशल संगठन शैली र निजी क्षेत्रका अग्रणी ब्यक्ति पौडेललाई जिताउन नेश्नल प्याब्सन धनकुटाले सम्पूर्णलाई अनुरोध गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।