त्रिवि प्राध्यापक संघ धनकुटा बहुमुखी क्याम्पस सभापतिमा घिमिरे

धनकुटा । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ धनकुटा बहुमुखी क्याम्पसको सभापतिमा जर्नादन घिमिरे चयन हुनु भएको छ ।

त्यस्तै उपसभापतिमा डा. अम्बिका प्रसाद पौडेल, सचिवमा उद्धबबहादुर कटुवाल, सहचिवमा कृष्णगोविन्द अधिकारी र कोषाध्यक्षमा दिपेन्द्र निरौला चयन हुनु भएको छ ।

त्यस्तै सदस्यहरुमा ज्ञानेन्द्र यादव, नगेन्द्र देवान, जीवनकुमार मिश्र, बसन्त पोख्रेल, सौगात श्रेष्ठ र शुभेक्षा राई चयन हुनु भएको निर्वाचन समितीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।