धनकुटामा १ लाख १५ हजार ९ सय ६४ जना मतदाता

धनकुटा,१४ चैत । जिल्ला निर्वाचन कार्यलय धनकुटाले स्थानिय तहको निर्वाचनका सम्वन्धी स्थानियतहगत मतदाता संख्या, मतदान स्थल र मतदान केन्द्रको विवरण सार्वजनिक गरेको छ ।

जस अन्र्तगत शहिदभूमी गाउँपालिकामा मतदाता संख्या १३ हजार ५ सय ३६ मतदाता, मतदान स्थल १३ र मतदान केन्द्र १८ रहेका छन् । चौविसे गाउँपालिकामा मतदाता संख्या १४ हजार १ सय २७ मतदाता, मतदान स्थल २१ र मतदान केन्द्र २४ रहेका छन् ।

छथरजोरपाटी गाउँपालिकामा मतदाता संख्या १३ हजार ५ सय ४२ मतदाता, मतदान स्थल १२ र मतदान केन्द्र १७ रहेका छन् । साँगुरीगढी गाउँपालिकामा मतदाता संख्या १६ हजार २ सय ४१ मतदान स्थल २१ र मतदान केन्द्र २५ रहेका छन्

त्यस्तै धनकुटा नगरपालिकामा मतदाता संख्या २२ हजार ९ सय ७१ मतदान केन्द्र १५ र मतदान स्थाल २८ रहेका छन् । त्यस्तै पाख्रिवास नगरपालिकामा मतदाता संख्या १७ हजार ८७ जना, मतदान केन्द्र १५ र मतदान स्थाल २१ रहेका छन् । उता महालक्ष्मी नगरपालिकामा मतदाता संख्या १८ हजार ४ सय ६०, मतदान केन्द्र २१ र मतदान स्थाल २६ रहेका छन् ।

जिल्ला भर ५७ हजार ७ सय १६ पुरुष र ५८ हजार २ सय ४८ महिला गरि कुल १ लाख १५ हजार ९ सय ६४ जना रहेको निर्वाचन कार्यलयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।