धनकुटा जिल्ला भरिनै भोलि यो समयमा विद्युत सेवा अवरुद्ध हुने

धनकुटा । भोलि शनिबारको दिन जिल्ला भरिनै विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण धनकुटा शाखाले जनाएको छ ।

प्राधिकरणको ३३ केभी दुहबी धरान प्रशारण लाइन खण्डको दुहबी स्थित दुहबी अक्सिजन प्लान्टको परिसरबाट प्रसारित ३३ केभी लाइन र ११ केभी कन्डक्टरको क्लियरेन्स कम भइ लाइन फल्ट हुने गरेकोले ३३ केभी लाइन रिटेन्शनको कार्य गर्न तथा ३३/११ केभी धरान सब स्टेशनको स्वीचयार्डको जम्पर ड्रोपर कन्डक्टर अप्ग्रेडिंग गर्नु परेकोले उक्त समयमा सटडाउन लिनु परेको जनाइएको छ ।

भोलि धरान वितरण केन्द्रले दुहबी-धरान ३३ केभी प्रशारण लाइनमा सुधारको कार्य गर्ने भएकोले धनकुटा जिल्लामा बिहान ८ देखि २ बजे सम्म बिध्युत अवरुद्घ हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।