धनकुटाको चौबिसे गाउपालिकामा तीन दिने पत्रकारिता तथा मल्टिमिडिया तालिम सञ्चालन

धनकुटा । धनकुटाको चौबिसे गाउपालिकामा शुक्रबारदेखि तीन दिने पत्रकारिता तथा मल्टिमिडिया तालिम सञ्चालन भईरहेको छ ।

फोनिज धनकुटाको अयोजना तथा गाउपालिकाको सहयोगमा तीन दिन सम्म सञ्चालन हुने तालिममा गाउपालिका भित्रका १५ जनाको सहभागीता छ ।

तालिमको सहजिकरण पत्रकार तथा फोनिज सुनसरी अध्यक्ष नवीन गुरुङले गरिरहनुभएको छ । तालिमको ओैपचारिक रुपमा गाउपालिका अध्यक्ष खजिन्द्र राईले उदघाटन गर्नु भएको थियोे ।

उदघाटन कार्यक्रममा उपाध्यक्ष यज्ञकुमारी रुचाल , प्रमुख प्रशासकिय अधिकृत पर्शुराम दाहाल , फोनिज प्रदेश अध्यक्ष सन्तविर लामा , फोनिज जिल्ला सदस्य उतम देवान सोभित तुम्बा लगायतले शुभकामना मन्तव्य राखेका थिए । तालिम भोलि समापन हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।