दुर्गा दाहाल स्मृति कोषको सम्मान

धनकुटा,२३ चैत । दुर्गा दाहाल स्मृती कोष व्यावस्थापन समिति धनकुटाले दुर्गा दाहालको दशौं स्मृति दिवशको सन्दर्भमा श्रद्वाञ्जली कार्यक्रम तथा दुर्गा दाहाल स्मृति कोषवाट प्रदान गरिने सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा धनकुटा वहुमुखी क्याम्पस धनकुटाका पुर्व क्याम्पस प्रमुख केशव पहाडि लाई कोष बृद्धिमा पुर्याएको योगदानको कदर गर्दै प्रमाण पत्र का साथै दोरसल्ला ओडाएर सम्मान गरिएको छ ।

कार्यक्रमका वोल्दै प्रदेश न १ कानुन न्याय तथा विधाऐनका समितीका सभापति÷ प्रदेशसभा सदस्य ईन्द्रमणि पराजुलीले दाहालले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै दाहाल निश्चल र स्वच्छ छवि भएको कर्मनिष्ठ मानिस बताउनु भयो ।

त्यस्तै गरी जिल्ला समन्वय समितीका संयोजक प्रमुख टंक चौहान र जिल्ला निर्वाचन कार्यलय धनकुटामा प्रमुख जयराम श्रेष्ठ लगायत अन्य उपस्थितिहरुले स्व. दुर्गा दाहालको योगदानको चर्चा गर्दै श्रद्वाञ्जली व्यातm गर्नु भएको थियो ।

दुर्गा दाहाल स्मृती कोषका अध्यक्ष कमल कुमार लामिछानेको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन नैन विश्वकर्मा ले गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।