नेपाल शिक्षक संघ धनकुटाको अध्यक्षमा पुन: लिम्बु

धनकुटा,२७ चैत । नेपाल शिक्षक संघ धनकुटाको अध्यक्षमा पुन थिरेन्द्र बहादुर लिम्बु चयन हुने भएको छ । संघको नौ अधिवेशन बाट लिम्बस सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुने भएको हो ।

त्यस्तै उपाध्यक्ष खुल्लामा टिकाराम श्रेष्ठ, उपाध्यक्ष महिलामा शोभा बराल दाहाल रहनु भएको छ । सचिवमा रोहिणी पाण्डे, सचिव अर्थमा भोलानाथ भट्टराई, सहसचिव खुल्लामा रमेश पौडेल,सहसचिव महिलामा चन्द्रकला धमला, समावेशी सहसचिवमा वीरबहादुर वाजी, सन्तोष पौडेल त्यस्तै सहसचिव अर्थमा विमला सन्तोषी राई चयन हुनु भएको निर्वाचन अधिकृत घनेन्द्र सुब्बाले जानकारी दिनु भयो ।

त्यस्तै सदस्यहरुमा सिर्जना लिम्बु, इन्दिरा भट्टराई, लुना शाक्य, गोपाल कार्कि, श्याम सुवेदी, विजय अधिकारी र लोकमणी घिमिरे चयन हुनु भएको छ ।त्यस्तै प्रदेश महाधिवेशन प्रतिनिधीमा दिलकुमारी राई,कमला मादेन,मछिन्द्र राई,विगेन्द्र याख्खा र चिरन्जीवि आचार्य चयन हुनु भएको छ ।

त्यस्तै संघिय महाधिवेशन प्रतिनिधीमा रामकुमारी भण्डारी, गंगाराम ढुंगाना, हरिप्रसाद दाहाल र विनय राई चयन हुनु भएको निर्वाचन समितिले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖