धनकुटाको हिले बजारको किराना तथा खाद्य पसल, होटलहरुको अनुगमन

धनकुटा । धनकुटाको हिले बजारको आज अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यलय धनकुटाका प्रशासकीय अधिकृत हरिगोपाल कर्माचार्य संयोजकत्वको टोलिले हिले बजारको किराना तथा खाद्य पसल, होटलहरुको अनुगमन गरेको हो ।

अनुगमनको क्रममा बजार पसलको अबस्था सामान्य पाईएको टोलिले जनाएको छ । टोलिले मूल्य सूचि नराखेका पसलहरुमा मूल्य सूचि राख्न, लेवल नराखिएका खाद्यय वस्तुहरुमा लेवल उल्लेख गरेर राख्नु, म्याद नाघेका खाद्य सामाग्री उपभोक्तालाई नबेच्न व्यपारीहरुलाई सूझाव दिएको छ ।

टोलिमा घरेलु तथा साना उद्योग कार्यलय,खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय,उद्योग वाणिज्य संघ,उपभोक्ता हित संरक्षण मञ्च धनकुटाका पदाधिकारी सहित सूरक्षा निकाय र सञ्चारकर्मीको सहभागिता थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖