धनकुटामा मतदानका लागि आवश्यक सामाग्री मतदान केन्द्रमा पठाउने तयारी

धनकुटा,२४ बैशाख । बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय धनकुटाले मतदानका लागि आवश्यक सामग्री मतदान केन्द्रमा पठाउने तयारी गरेको छ ।

मतपेटीका, मतदाता नामावली, मसी, विभिन्न प्रकारका अनुसूचीहरु लगायत मतदानका लागि आवश्यक ५८ प्रकारका सामग्री तयार पारेको हो ।

धनकुटाका १ सय १८ मतदानस्थलका १ सय ५९ मतदान केन्द्रका लागि आवश्यक सबै निर्वाचन सामग्री तयारी अबस्थामा राखिएको छ ।

मतदान अधिकृत र सहायक कर्मचारीलाई तालिम दिएपछि यी समग्री उनिहरुको जिम्मा लगाइने निर्वाचन कार्यालय धनकुटाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖