धनकुटा नगरपालिका अपडेट : प्रमुखमा -उपप्रमुखमा एमालेको अग्रता कायमै

धनकुटा । धनकुटा जिल्लाको धनकुटा नगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक गरिएको छ ।

जस अनुसार ४,९८२ मत गनि सक्दा नगर प्रमुख पदमा नेकपा एमालेका चिन्तन तामांगले २,६५१ मतका साथ अग्रता लिएका छन् भने गठबन्धनबाट कांग्रेसका दिनेश राईले १,८४७ मत प्राप्त गरेका छन् ।

त्यसैगरि उपप्रमुख पदमा एमालेका भिमादेवी खनाल(शान्ता) ले २,०३७ मत प्राप्त गरेर गरेका छन् भने गठबन्धनबाट नेकपा माओवादीका गणेश बहादुर बिष्टले बिष्टले १,९५८ मत ल्याएका छन् ।

नगरको वडा नं १ वडा अध्यक्षमा एमालेका वांग्दा तामांगले १,१६३ मत र कांग्रेसका अमित लो ले १,०२६ मत प्राप्त गरेका छन् भने वडा नं २ वडा अध्यक्षमा एमालेका चन्द्रलाल तामांगले ९०३ मत प्राप्त गर्दै प्यानलै विजयी बनेका छन् । वहांका निकटतम प्रतिद्वन्दी कांग्रेसका राज कुमार राईले ७०३ मत प्राप्त गरेका छन् ।

त्यसैगरि वडा नं ३ नेकपा एमालेले १६४ र नेकाका उम्मेदवारले २०८ मत र जनता समाजवादी पार्टीले २ मत प्राप्त गरेका छन् ।मत गणना जारी छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।