धनकुटाका एक मात्र दलित वडा अध्यक्षका उम्मेदवार निर्वाचित

धनकुटा,२ जेठ । स्थानिय तहको निर्वाचन अन्तर्गत धनकुटाका १ मात्र दलित वडा अध्यक्षका उम्मेदवार बिजयी भएका छन् ।

नेपाली कांग्रेसको तर्फ बाट उम्मेदवार बनेका महालक्ष्मी नगरपालिका वडा न ६ का वडा अध्यक्षका उम्मेदवार शिवराज विश्वकर्मा ६ सय ५२ मत प्राप्त गर्दै बिजयी भएका हुन् ।

उनले निकटतम प्रतिस्पर्धि एमालेका उम्मेदवार डम्बर बहादुर कार्कि लाई पराजित गरेका थिए । यस वडामा विश्वकर्माका नेतृत्वमा प्यानलनै बिजयी भएको छ ।

विश्वकर्मा अघिल्लो स्थानिय तहको निर्वाचनमा भने एमालेका उम्मेदवार डम्बर बहादुर कार्कि संग ८ मत अन्र्तरले पराजित भएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।