जेष्ठ नागरिक संघ धनकुटाको सातौं साधारण सभाबाट १५ सदस्यीय नयाँ कार्य समिति चयन

धनकुटा । जेष्ठ नागरिक संघ धनकुटाको सातौ साधारण सभाबाट १५ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ ।

धनकुटाका सम्पन्न साधारण सभाले समितिको अध्यक्षमा पून: रामबहादुर श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ । उपाध्यक्षमा वरिष्ठ उपाध्यक्षमा ईन्द्र वहादुर श्रेष्ठ,उपध्यक्षमा राज कुमारी चेम्जोङ,सचिवमा कृष्ण भागवत श्रेष्ठ,सहसचिवमा तिलक प्रसाद राई र कोषाध्यक्षमा सिता प्रधान रहेका छन् ।

अन्य सदस्यहरुमा गोविन्द प्रसाद मैनाली, मानबहादुर भुजेल, ईन्द्रबहादुर ढुङ्गेल, विश्वलाल राई, साकिल राना, चन्द्रकुमार श्रेष्ठ, चन्द्रबहादुर श्रेष्ठ, दुर्गाबहादुर न्यौपाने र कुलबहादुर तितुङ रहेकाछन् ।

साधारणसभामा सांगठनिक प्रतिवेदन अध्यक्ष रमबहादुर श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन निर्वतमान कोषध्यक्ष सरस्वती श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो ।

सोही अवसरमा स्थानिय तह निर्वाचनबाट धनकुटा नगरपालिकामा निर्वाचित जनप्रतिनीधिहरुलाई सम्मान गरिउको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।