भूपू सैनिक परिवार धनकुटा अन्तर्गत वेलायत र भारतीय भूपू सैनिकहरुको ९ सदस्यीय उप-समिति गठन

धनकुटा । भूपू सैनिक परिवार धनकुटा अन्तर्गत वेलायत र भारतीय भूपू सैनिकहरुको ९ सदस्यीय उप-समिति गठन गरिएको छ ।

भूपू सैनिक परिवार धनकुटाको संयुक्त समितिका वरिष्ठ उपाध्यक्ष श्यामप्रकाश राईको प्रमुख आतिथ्यमा गठित उप-समितिको अध्यक्षमा ईन्द्र बहादुर ढुंगेल, वरिष्ठ उपाध्यक्षमा खड्ग बहादुर राई, उपाध्यक्षमा शिवनाथ राई,सचिवमा खड्क बहादुर लिम्बु,सह-सचिवमा सुरेन्द्र राई,कोषाध्यक्षमा लोक बहादुर लिम्बु र सह-कोषाध्यक्षमा श्यामप्रकाश राई रहेका छन् ।

अन्य सदस्यहरुमा ढल बहादुर श्रेष्ठ, पृथराम राई र कपिल कुमार राई रहेका छन् ।

समितिका सल्लाहकारहरुमा ढलक बहादुर बस्नेत,जगत बहादुर श्रेष्ठ गंगाहाङ लिम्बु र जंगुमान राई रहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।