श्रीमान टंक माबिमा तनाव व्यवस्थापन,सकरात्मक सोच तथा आ’त्म ह’त्या न्यूनिकरण सम्बन्धि सचेतान कार्यक्रम सम्पन्

धनकुटा । धनकुटा नगरपालिका २ भीरगाउँ स्थितको श्रीमान टंक माद्यमिक विद्यालयमा तनाव व्यवस्थापन,सकरात्मक सोच तथा आ’ताम ह’त्या न्यूनिकरण सम्बन्धि सचेतान कार्यक्रम सम्पन्न भएको छ ।

सामुदायिक विकास तथा परिर्वतन केन्द्र धनकुटाको आयोजना तथ धनकुटा नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रममा श्रीमान टंक माद्यमिक विद्यालयका कक्षा ९,१०,११ र १२ का ३० जना विद्यार्थीहरुलाई तनाव व्यवस्थापन,सकरात्मक सोच तथा आत्मा हत्या न्यूनिकरणबारे सचेत गराईएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा धनकुटा नगरपालिका वडा नं २ का वडाध्यक्ष चन्द्रलाल तामाङले यस्ता कार्यक्रम विद्यार्थीका साथै प्रत्येक टोल बस्तिका सदस्यहरुलाइ दिन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रमको सहजीकरण जिल्ला प्रहरी कार्यलय धनकुटाका डिएसपी चिरञ्जिवी दाहालले गर्नुभएको विद्यालयका प्रधानाध्यापक नरबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖