गठबन्धनबाट निर्वाचित कार्यपालिकाका सदस्यहरुलाई अनुशिक्षण प्रदान

धनकुटा । धनकुटा नगरपालिकामा गठबन्धनबाट निर्वाचित कार्यपालिकाका सदस्यहरुलाई अनुशिक्षण प्रदान गरिएको छ ।

धनकुटामा नेपाली कांग्रेस धनकुटाले गठबन्धनबाट निर्वाचित कार्यपालिकाका सदस्यहरुलाई अनुशिक्षण दिएको हो ।

पार्टीका जिल्ला सभापति दिनेश राईको अध्यक्षतामा सम्पन्न अनुशिक्षण कार्यक्रममा धनकुटा नगरपालिकामा गठबन्धनबाट जितेका विभिन्न वडाहरुका वडाध्यक्ष सहित १३ जना कार्यपालिका सदस्यहरुको सहभागिता थियो ।

अनुशिक्षण कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति राई,जिल्ला सचिव तथा धनकुटा नगर संयोजक विजय सन्तोषी राईले स्थानीय सकार संचालन ऐन,धनकुटा नगरपालिकाले निर्माण गरेको विभिन्न ऐन नियमहरुको वारेमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा धनकुटा नगरपालिका वडा नं ३ का वडाध्यक्ष विकास घिमिरे,वडा नं ५ का वडाध्यक्ष धन कुमार राई,वडा नं ६ का वडाध्यक्ष मिलन खड्गी,वडा नं ७ का वडाध्यक्ष रोशेष श्रेष्ठ,वडा नं १० का वडाध्यक्ष नगेन्द्र पाण्डे,लेखा समिति का संयोजक गोविन्द्र राई ,कार्यपालिका सदस्यहरु सुरेन आठपहरिया,मन कला लिम्बु,रेजिना हिङ्गमाङ्ग,दिल कुमार राई,भोगेन्द्र राई,ज्ञानु राई,मञ्जु कार्की,कृष्णमाया श्रेष्ठ लगायतले आ आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा सभापति दिनेश राईले जनताले चाहेको र जनताका आवाश्यक्ताका अनुसार विकास निर्माण गर्न जनप्रतिनिधिहरुलाई निर्देश दिनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।