धनकुटामा घाँस काट्ने क्रममा लडेर १ जनाको मृ’त्यु
धनकुटा,२६ असार । धनकुटामा घाँस काट्ने क्रममा लडेर एक जनाको मृ’त्यु भएको छ ।
मृ’त्यु हुनेमा धनकुटाको चौबिसे गाउँपालिका माेतरा १ का अन्दाजी ५१ बर्षिय पुर्ण कुमार मगर रहेको जिल्ला प्रहरी कार्यालय धनकुटामाले जनाएको छ ।
उनी आफ्नो बारिमा लडेको अवस्थामा मृ त भेटिएको र आवश्यक कानुनी प्रकृया पूरा गरि शव लाई पोष्टमार्टमका लागि धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।


