विद्यालयका छात्राहरुमाथि शिक्षकबाट यौ’न दुर्व्वहार भएको विषयमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन धनकुटाको आयो यस्तो विज्ञप्ति

धनकुटा । धनकुटा नगरपालिका वडा नं ८ श्री देउराली माध्यमिक विद्यालयका छात्राहरुमाथि शिक्षकबाट यौ न दुर्व्वहार भएको विषयमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन धनकुटाले भत्र्सना गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै सो घटनाको भर्त्सना गरेको हो । अध्यक्ष वसन्त राईद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ -छात्रा विद्यार्थीप्रति गरिएको हिंसात्मक दुव्र्यवहार प्रति खेद प्रकट गर्दछौ । यो विषयमा तत्काल छानबिन गरी दोषी उपर कडा कार्वाही गर्न माग गर्दछौं ।

साथै सहिदभुमी गाउँपालिकाका एक युवती माथि सोही गाउँपालिकाका ५ नं वडाध्यक्षले जर्वजस्ति करणी गरेको घटना खुल्न आएको भन्दै सो घटनाका दोषी लाई समेत कारवाहीको माग गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।