धनकुटाको हिलेमा बसले स्कुटीलाई ठक्कर दिंदा पाख्रीबासका दुई जना घाइते

धनकुटा । धनकुटा नगरपालिका १ हिले वीच बजारमा बसले स्कुटीलाई ठक्कर दिंदा स्कुटीमा सवार दुई जना घाईते भएका छन् ।

घाईते हुनेहरुमा धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ८ का वर्ष ४० का लिलाराम राई र वडा नं २ का वर्ष ३४ का गोपाल कार्की रहेको हिले प्रहरी चौकीले जनाएको छ ।

दमकबाट संखुवासभा जाँदै गरेको ना ४ ख १४९० नं बसले पाख्रीवास तर्फ जाँदै गरेको को ३७ प २४०७ नं को स्कुटीलाई बाटो काट्ने क्रममा ठक्कर दिदा दुर्घटना भएको हो ।

घाईते दुवैजनाको हिले पोलिक्लिनिकमा उपचार भईरहेको प्रहरीले जनाएको छ । बसका चालक र दुर्घटनामा संलग्न सवारी साधन प्रहरीको नियन्त्रणमा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।