हिले बजार व्यवस्थापन समिति पुर्नगठन, अध्यक्षमा लालचन गोङवा

धनकुटा । धनकुटाको हिले बजार व्यवस्थापन समिति पुर्नगठन गरिएको छ । पूर्नगठित समितिको अध्यक्षमा लालचन गोङवा रहनुभएको छ ।

धनकुटा नगरपालिका वडा नं १ का वडा अध्यक्ष वाङदा तामाङको प्रमुख आतिथ्यमा आज बसेको बैठकले गोङवाको अध्यक्षतामा १५ सदस्यीय समिति पुर्नगठन गरिएको हो ।

समितिको उपाध्यक्ष भोगेन्द्र थापा , सचिव धिरेन थिङ , सहसचिव योगेन्द्र शाही , कोषाध्यक्ष जमुना मोक्तान रहेका छन् ।

सदस्यहरुमा अम्बिका घिमिरे , लिला तितुङ ,राधिका थापा ,सोम रमा , किरण शाक्य , टेकबहादुर गोङवा , टीका पाख्रीन ,हरि दाहाल ,ध्रुव तामाङ र प्रतीक्षा वरुवाल (ठकुरी) रहेकाछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।