सहिदभूमिमा बंगुर विकास कार्यक्रमको अनुगमन

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं ६ मा सञ्चालित बंगुर विकास कार्यक्रमको अनुगमन कार्य सम्पन्न भएको छ ।

गाउँ पालिका अध्यक्ष मनोज राई, भेटनरी अस्पताल तथा पशु बिज्ञ केन्द्र धनकुटाको टोलीले एक कार्यक्रमका विच अनुगमन गरेको हो ।

वडा नं ६ स्थित नमुना तथा पशुपालन समितिका १२ घरधुरी कृषकले बंगुर विकास कार्यक्रम सञ्चालन गरिरहेको छ । उक्त कार्यक्रम मार्फत २० लाख र कृषकको ६ लाख ६६ हजारबाट ढलाइ सहितको व्यवसायीकरुपमा बगुर पालन गर्न मिल्ने खोर निर्माण गरेका छन् ।

अनुगमन पछि कृषकलाई बंगुर पालन सम्बन्धि विभिन्न सामाग्री प्रदान गरिएको गाउँपालिका अध्यक्ष स्वकीय सचिव केसब राईले जानकारी दिनु भयो

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।