धनकुटा जिल्ला भरिनै आज यति समयका लागि विद्युत सेवा अवरुद्ध हुने

धनकुटा । आज जिल्ला भरिनै विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण धनकुटा शाखाले जनाएको छ ।

शाखाले आफ्नो फेसबुकमा लेखेको छ – आज मिति २०७९/०४/१४ गते शनिबार दुहबी स्थित बिनायक अक्सिजन प्लान्ट छेउ ३३ केभी लाइनमा मर्मत सुधार कार्य गर्न धरान वितरण केन्द्रले १०:०० देखि ४:०० बजे सम्म लाइन shutdown गर्ने हुँदा धनकुटा जिल्ला भरि विद्युत अवरुद्ध हुनेछ ।

बिद्युत प्राधिकरण धरानले लेखेको छ – दुहबी स्थित विनायक अक्सिजन फ्याक्ट्री परिसर भित्र ३३ केभी धरान फिडर र ११ केभी तरहरा १ फिडर को तार बिच को क्लियरेन्स एकदमै कम भएकोले तार जुधेको र फल्ट भैरहेको हुँदा Emergency maintenance कार्य अन्तर्गत पोल जडान गरी क्लियरेन्स बढाउने कार्य को लागि भोली मिती २०७९ ।०४ ।१४ गते शनिवार बिहान १० बजे देखी दिउसो ४ बजे सम्म ३३ केभी धरान फिडर शटडाउन हुने भएकोले धरान तथा बराहक्षेत्र मा विध्युत अवरुद्द हुने व्यहोरा समस्त ग्राहकवर्गहरु मा जानकारी गरिन्छ । यस बाट ग्राहक वर्ग मा पर्न जाने असुबिधा प्रती ने वि प्रा धरान वितरण केन्द्र क्षमाप्रार्थी छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।