पाख्रीबास कला साहित्य समाजको आयोजनामा प्रतिभा पहिचान तथा सम्वर्दन कार्यक्रम सम्पन्न

धनकुटा । पाख्रीबास कला साहित्य समाजको आयोजनामा प्रतिभा पहिचान तथा सम्वद्धन सम्बन्धि कार्यक्रम आज पाख्रीबास नगरपालिकामा सम्पन्न भएको छ ।

पाख्रीबास नगरपालिका स्थित जालपा देवी माविको सभाहलमा आयोजित कार्यक्रममा नगरपालिका भित्रको ४० जना श्रष्टाहरुको सहभागिता रहेको थियो । सहभागि श्रष्टाहरुले गित ,नृत्य, कविता ,गजल ,मुक्तक,हास्य क्यारीकेचर अभिनय ,भजन ,सिलोक ,बासुरी र बाध्यवाजन जस्ता विधामा आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए ।

नयाँ प्रतिभावान श्रष्टाहरुलाई राष्ट्रिय स्तरमा सहभागि हुन सहयोग पु¥याउने हिसाबले कार्यक्रम आयोजना गरिएको अयोजक संस्था साहित्य समाजले जानकारी दिएको छ । तयस्तै गरी कार्यक्रममा भोजपूर ,उदयपुर लगायथ जिल्लाका श्रष्टाहरुको पनि सहभागिता थियो । सहभागि सम्पूर्ण श्रष्टाहरुलाई कदर सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको सञ्चालन पाख्रीबास कला साहित्य समाजका सचिव धुव्र एलेक्स पौडेलले गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।