जुनसुकै गठबन्धनलाई परास्त गर्ने योजना सहित छथरजोरपाटी गाउँपालिकामा पालिका स्तरीय भेला सम्पन्न

धनकुटा । नेकपा एमाले धनकुटाको सात वटै पालिका कमिटीको आयोजनामा पालिका स्तरीय कार्यकर्ता भेला तथा पार्टी प्रशिक्षण कार्यक्रमसञ्चालन भईरहेको छ ।

सोहि अभियान अन्तरगत शुक्रबार छथरजोरपाटी गाउँपालिकामा पालिका स्तरीय भेला सम्पन्न भएको छ ।

पार्टीका केन्द्रीय सदस्य जिल्ला ईन्चार्ज राजेन्द्र राई , प्रदेश कमिटी सचिवालय सदस्य चन्द्र बस्नेत , प्रदेश कमिटी सदस्य हिमादेवि बस्नेत , पार्टीका जिल्ला कमिटी अध्यक्ष ईन्द्रमणी पराजुली , पार्टीका उपसचिव तथा पालिका ईन्पाचार्ज शिव आङला , स्कुल विभागका पदाधिकारी सेर बहादुर लिम्बू लगायतले सहभागी नेता कार्यकर्तालाई पार्टीको स्थानीय तह निर्वाचन समिक्षा गर्दै आगामी निर्वाचनको विषयमा प्रशिक्षण दिएकाछन् ।

भेलाले आगामी संघ र प्रदेश निर्वाचनमा नेकपा एमाले पार्टीलाई बहुमतले विजयी गराउने घोषणा समेत गरेको छ । जुनसुकै गठबन्धनलाई परास्त गर्ने योजना सहित भेला सम्पन्न भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।