फोटो पत्रकार महासंघ धनकुटाको अध्यक्षमा घिमिरे चयन

धनकुटा,४ भदौ । फोटो पत्रकार महासंघ धनकुटाको दोस्रो अधिवेशनबाट कविराज घिमिरेको अध्यक्ष पदमा सर्वसम्मत चयन हुनु भएको छ ।

त्यस्तै उपाध्यक्षमा शर्मिला राई,सचिव इश्वर थापा,सह(सचिव मानवी मोक्तान,कोषाध्यक्षमा विकास घिमिरे सदस्यहरु नरेन्द्र कश्चित,सन्तोष सुवेदी सर्वसम्मत चयन हुनु भएको निर्वाचन मण्डलका संयोजक खगेन्द्र प्रसाद घिमिरेले बताउनु भयो ।

यसैगरि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा हरि बहादुर लम्जेल,इश्वर थापा र मानावी मोक्तान सर्वसम्मत चयन हुनुभएको छ ।

अधिवेशनमा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई,नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय सदस्य विदुर खवास,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ १ नं प्रदेशका अध्यक्ष सन्तवीर लामा,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ धनकुटाका अध्यक्ष बिनु चेम्जोङ्ग लगायतकाको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।