कांग्रेस नेता गिरिको निधनमा तीन दिन धनकुटा जिल्ला पार्टी कार्यलय बन्द

धनकुटा । नेपाली कांग्रेस नेता तथा बिष्लेषक प्रदीप गिरिको निधनमा नेपाली कांग्रेस धनकुटाले तीन दिन सम्म जिल्ला पार्टी कार्यलय बन्द गर्ने निर्णय गरेको छ ।

तीनदिन सम्म आधा झण्डा झुकाई कार्यालय बन्द गर्ने आज निर्णय गरेको हो ।

हालै निधन हुनु भएका नेता गिरिको सम्मानमा नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईको अध्यक्षतामा बसेको बैठकेले जिल्ला पार्टी कार्यालयमा तिन दिन सम्म आधा झण्डा झुकाई पार्टी कार्यालय बन्द गर्ने र तिन दिन पछि १३ औ पुण्य तिथिका दिनसम्म पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।